काठमाडौँ । काठमाडौँ प्रहरी प्रमुख फेरिएका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौँको नेतृत्व अब प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले सम्हाल्ने भएका छन्।
यसअगाडि परिसरको नेतृत्व गरिरहेका विश्व अधिकारीलाई हटाएर थापालाई जिम्मेवारी तोकिएको हो।

© copyright 2026 and all right reserved to SajhaNews | Design By : Code For Core Innovation