काठमाडौं– सोलुखुम्बुको लुबुचेमा बुधबार बिहान हेलिकोप्टर चिप्लिएर दुर्घटना भएको छ।
यात्रु नभएको हेलिकोप्टरमा क्याप्टेन मात्र रहेका थिए। अल्टिच्युड एयरको हेलिकप्टरका क्याप्टेन विवेक खड्का सकुशल रहेको स्थानीय प्रशासनले जनाएको छ।

© copyright 2026 and all right reserved to SajhaNews | Design By : Code For Core Innovation