प्रदेश सम्पर्क कार्यालय काठमाडौँमा राख्न सुझाव

काठमाडौँ, सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय मुलुकको राजधानी काठमाडौँमा खोल्नुपर्ने सुझाव दिइएको छ । सरकारले गठन गरेको प्रदेश सरकार समस्याबारे बुझ्न गठित अध्ययन समितिले सङ्घ...

भूकम्पपीडितलाई आवास र अनुदान माग

विराटनगर, प्रदेशसभा सदस्य मोहनकुमार खड्काले ओखलढुङ्गा जिल्लामा भूकम्पबाट पीडित जनताले राहत नपाएकामा गुनासो गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा उहाँले २०७२...

सडक पार गर्न कठिनाइ

बाँके,  जिल्लाका सडकमा पैदलयात्रुका लागि बनाइएका ‘जेब्राक्रसिङ’को सङ्केत मेटिएपछि समस्या भएको हो । सङ्केत मेटिएपछि जेब्राक्रसिङमा चालकले सवारीसाधनको गति तीव्र पार्ने गरेका कारण यात्रुलाई...

दुई फरार अभियुक्त पक्राउ

  साँखु, फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ । मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन...

कागेश्वरीमा बिहानैदेखि भक्तजनको भीड

  काठमाडौँ, प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ । कागे अष्टमीसमेत भनिने...

इण्डो–नेपाल राष्ट्रिय कराँते प्रतियोगिता कात्तिकमा हुदै

  काभे्रपलाञ्चोक, आउँदो कात्तिक महिनामा काभे्रपलाञ्चोक जिल्लाको बनेपामा प्रथम इण्डो–नेपाल खुला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेइसिन)कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूह...

जुनसुकै ओहोदाको भए पनि अपराधीलाई कारवाही हुन्छःप्रम

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित...
parlament of nepal

शून्य समयमा पन्तको हत्यारा सार्वजानिक गर्न माग

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा सार्वजानिक गर्न सरकारसित माग गर्नुभयो । उहाँहरूले लमजुङ् जिल्लाको उत्तरी भेगमा...

युरिया मलको अभावले कृषक चिन्तित

  कलैया, बारा जिल्लामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित भएका...

प्रशासनको सेवा देखि सेवाग्राही सन्तुष्ट

बागलुङ, जिल्ला प्रशासन कार्यालय बागलुङले सेवा प्रवाह चुस्त बनाएको छ । कार्यालय पुग्दा ढिलासुस्ती, अव्यवस्था व्यहोरेका सेवाग्राही अहिले सन्तुष्ट छन् । प्रशासनको काम, कारबाहीप्रति...