विवादपछि स्काभेटरमा आगजनी

विवादपछि स्काभेटरमा आगजनी

रौतहट । रौतहटको गुजरा नगरपालिकामा सडक बनाउने विषयमा विवाद बढ्दै गएपछि बिहीबार राति अज्ञात समूहले स्काभेटरमा आगजनी गरेका छन् । गुजरा नगरपालिका–६ को खतवहियामा बिहीबार...
झापामा भेटिए कालाजारका बिरामी

झापामा भेटिए कालाजारका बिरामी

झापा, (भद्रपुर) : भद्रपुरमा कालाजारका बिरामी फेला पर्न थालेका छन्। दुई वर्षअघि भद्रपुरमै देखा परेको कालाजार फेरि फेला परेपछि स्वास्थ्यकर्मीले नियन्त्रण तथा रोकथाम अभियान...
भ्रष्टाचार थाहा पाए पार्टीका नेता नभनी कारबाही गर्छौं : नेता पौडेल

भ्रष्टाचार थाहा पाए पार्टीका नेता नभनी कारबाही गर्छौं : नेता पौडेल

गाईघाट : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस आबद्ध जुनसुकै तहका र जोसुकै नेताहरू पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारबाही गरिने...
एकताको सन्देश दिन ८ शहरमा कार्यक्रम

एकताको सन्देश दिन ८ शहरमा कार्यक्रम

काठमाडौं । समाजवादी पार्टी नेपालले एकताको सन्देश दिन र संगठन विस्तारका लागि काठमाडौंसहित देशका प्रमुख ८ शहरमा कार्यक्रम गर्ने भएको छ। संघीय समाजवादी फोरम र...
देशभर चर्को गर्मी, नेपालगञ्जमा ४३ डिग्री, काठमाडौंमा वर्षकै उच्च ३१.३

देशभर चर्को गर्मी, नेपालगञ्जमा ४३ डिग्री, काठमाडौंमा वर्षकै उच्च ३१.३

काठमाडौं : तीन दिनदेखि पानी नपरेपछि देशभर चर्को गर्मी भएको छ। पानी नपरेकाले नेपालगञ्जको तापक्रम ४३ डिग्री पुगेको छ भने काठमाडौंमा पनि उच्च गर्मी...
तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द

तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द

रुपन्देही । भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ । नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम...
इटहरी रंगशालामा बन्ने भयो २५ करोडको भिआइपी प्याराफिट

इटहरी रंगशालामा बन्ने भयो २५ करोडको भिआइपी प्याराफिट

सुनसरी : इटहरी रंगशालामा अन्तर्राष्ट्रियस्तरको भिआइपी प्याराफिट बन्ने भएको छ। ३ हजार ५ सय दर्शक क्षमताको तीनतले प्याराफिट निर्माण कार्यको राष्टिय खेलकुद परिषदका सदस्य...
अर्थमन्त्रीको निर्देशन : करयोग्य क्षेत्रबाट एक पैसो पनि नछाड्नू

अर्थमन्त्रीको निर्देशन : करयोग्य क्षेत्रबाट एक पैसो पनि नछाड्नू

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । ‘कर योग्य क्षेत्रमा एक पैसा पनि...
चेल्सी र आर्सनल फाईनलमा

चेल्सी र आर्सनल फाईनलमा

काठमाडौं । लण्डन क्लबद्वय चेल्सी र आर्सनल युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेका छन् । बिहिबार राति भएको खेलमा जित निकाल्दै दुवै प्रिमियर लिग...
‘आक्रोश, कुण्ठा र निम्छरा' शब्द संसदको रेकर्डबाट हटाइने

‘आक्रोश, कुण्ठा र निम्छरा' शब्द संसदको रेकर्डबाट हटाइने

काठमाडौं : गत मंगलबारको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा प्रयोग भएका असंसदीय शब्दलाई  रेकर्डबाट हटाइने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख...