साकोस स्थिरीकरण कोष सञ्चालक समितिको पहिलो वैठक सम्पन्न

साकोस स्थिरीकरण कोष सञ्चालक समितिको पहिलो वैठक सम्पन्न – नेफ्स्कून खबर

नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षतामा आज नेफ्स्कून केन्द्रीय कार्यालय नयाँबानेश्वर काठमाडौंमा स्थिरीकरण कोष सञ्चालक समितिको प्रथम बैठक सम्पन्न भएको छ । बैठकमा स्थिरीकरण कोष सञ्चालनका...
रुकुम र सल्यानमा सहकारी सञ्चालन तथा ऐन नियम सम्बन्धी तालिम

रुकुम र सल्यानमा सहकारी सञ्चालन तथा ऐन नियम सम्बन्धी तालिम – नेफ्स्कून खबर

नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतको आयोजना र प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोग तथा समन्वयमा रुकूम (पश्चिम) जिल्लाको खलंगा...
नेफ्स्कूनद्वारा छुट्टै बचत तथा ऋण सहकारी ऐन सम्बन्धी मस्यौता पेश

नेफ्स्कूनद्वारा छुट्टै बचत तथा ऋण सहकारी ऐन सम्बन्धी मस्यौता पेश – नेफ्स्कून खबर

नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको एक मात्र विषयगत केन्द्रीय संघ नेफ्स्कूनले बचत तथा ऋण सहकारी सम्बन्धी छुट्टै बचत तथा ऋण ऐन बनाउन भूमि...
चितवनका साकोसकर्मीहरुबीच कर व्यवस्थापन तालिम

चितवनका साकोसकर्मीहरुबीच कर व्यवस्थापन तालिम – नेफ्स्कून खबर

नेफ्स्कून फिल्ड कार्यालय चितवनको आयोजनामा नवलपुर र चितवनका साकोसकर्मीहरुबीच १ दिवसीय कर व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा नवलपुर र चितवनमा सञ्चालित विभिन्न...
कोअपरेटिभ युनिभर्सिटीको अवधारणा अगाडिः अध्यक्ष बडाल

कोअपरेटिभ युनिभर्सिटीको अवधारणा अगाडिः अध्यक्ष बडाल – नेफ्स्कून खबर

सिङ्गो सहकारी अभियानमा गुणस्तरीय तालिम र प्रशिक्षण खड्किरहेको बेला पूर्वमन्त्री राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले गुणस्तरीय शिक्षा र सीपबाट आम सहकारीकर्मीहरु सवल...
कालिकोटको मान्मामा सहकारी सञ्चालन तथा ऐन नियम सम्बन्धी तालिम

कालिकोटको मान्मामा सहकारी सञ्चालन तथा ऐन नियम सम्बन्धी तालिम – नेफ्स्कून खबर

नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतको आयोजना र प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोग तथा समन्वयमा कालिकोट जिल्लाको मान्मा मा...
भक्तपुरमा कर व्यवस्थापन तालिम

मकवानपुरमा कर व्यवस्थापन तालिम – नेफ्स्कून खबर

नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरको आयोजनामा मकवानपुरमा असार २१ गते कर व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा पर्सा, रौतहट र मकवानपुरबाट गरी ३२ जना...
नवलपरासीको भूमहिमा नेफ्स्कून सेवा केन्द्र सञ्चालन

नवलपरासीको भूमहिमा नेफ्स्कून सेवा केन्द्र सञ्चालन – नेफ्स्कून खबर

नेफ्स्कून फिल्ड कार्यालय रुपन्देही अन्तर्गत सुनवल नगरपालिका १२ भूमही नवलपरासीमा असार २० गतेदेखि नेफ्स्कून सेवा केन्द्र शुचारु भएको छ । सदस्यहरुमाझ नजिकबाट वित्तीय तथा अन्य...
कलंकीमा साकोससँग नेफ्स्कून अन्तरक्रिया

कलंकीमा साकोससँग नेफ्स्कून अन्तरक्रिया – नेफ्स्कून खबर

नेफ्स्कून कलंकी फिल्ड कार्यालय अन्तर्गत संघमा आबद्ध सदस्य संस्थाहरुको उत्साहजनक सहभागिताका बीच असार १३ गते कलंकीमा साकोससँग नेफ्स्कून अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।...
ललितपुरका सहकारी संस्थाहरुका लागि तरलता व्यवस्थापन तालिम

ललितपुरका सहकारी संस्थाहरुका लागि तरलता व्यवस्थापन तालिम – नेफ्स्कून खबर

नेफस्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा असार १७ गते तरलता व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिम कार्यक्रममा ललितपुर जिल्लाका...