Poll

https://goo.gl/forms/aoKC1MteFVo9wSs13

चुनाव जित्न धरानमा माओवादीले बाँड्यो नक्कली लालपूर्जा !

इटहरी, ९ असार-चुनाव आँउन पाँच दिन बाँकी रहँदा धरानका सुकुक्बासी बस्तिहरुमा माओवादी केन्द्रले धमाधम नक्कली लालपूर्जा बाँडेको विपक्षीले आरोप लगाएका छन् । माओवादी केन्द्रको चुनाव...

आधिकारिक उम्मेदवार जिताउन बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । कृष्णपुरको वडा नम्बर २ बाट वडा अध्यक्षका बागी उम्मेदवार सिद्धराज जोशी र...

ललितपुर महानगरपालिकाका एमालेका उम्मेदवारद्वारा मुद्दा

काठमाडौँ । पाटन उच्च अदालतमा स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बन्नुभएका हरिकृष्ण ब्यञ्जनकारले मुद्दा दर्ता गर्नुभएको...

भक्तपुरको मत परिणाम: नेमकिपा र कांग्रेस ६-६ र एमाले १ वडामा विजयी

भक्तपुर : स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुर नगरपालिकाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी हावी हुँदै आएको छ। नेमकिपाले भक्तपुर नपाको बिहीबार रातीसम्म सम्पन्न भएको मत गणनाअनुसार...

जनार्दनको जिल्ला रुकुममा माओवादीको एेतिहासिक रेकर्ड (विवरण सहित)

रुकुम जिल्लामा नेकपा माओवादी केन्द्रले ऐतिहासिक सफलता हाँसिल गरेको छ। स्थानीय तहको निर्वाचन २०७४ को पहिलो चरणमा भएको निर्वाचनमा केन्द्रका उम्मेदवारहरुले रुकुमका सबै स्थानीय...

गिलास छाप एमाले, सूर्य छाप जनमोर्चा, रुख छाप माओवादी

बागलुङ- राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटा बागलुङ नगरपालिका–३ की वडा अध्यक्ष उम्मेदवार हुन्। राष्ट्रिय जनमोर्चाको आधिकारिक चुनाव चिह्न ‘गिलास’ हो। तर, उनी एमालेको...

ताथलीको विकासका लागि प्रतिवद्ध छ नेमकिपा

ताथली : नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार बनेका ताथलीका उम्मेदवारहरुले ताथलीको समग्र विकासका लागि आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । स्थानीय तहको निर्वाचनअन्तर्गत भक्तपुरको...

सुर्यविनायक नगरपालिकामा राप्रपाको जीत सुनिश्चित : विकेश ढुंगेल

भक्तपुर ।“आफ्नो उन्नति, आफै गरौं” आफ्नो नगर आफै बनाउँ भन्ने नाराका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्यविनायक नगरपालिकाको हरेक वडामा आफ्नो प्रचार अभियानलाई घर दैलो...

सुर्यविनायकका जनताको घरदैलोमा राप्रपा

भक्तपुर – सांस्कृतिक रूपान्तरण र सामाजिक सुधार सभ्य समाज र संस्कारयुक्त परिवार निर्मणमा राप्रपाको सहभागिता भन्दै राप्रपाले सुर्यविनायक नगरपालिकामा आफ्नो प्रचार प्रसार कार्यक्रम अगाडी...