यी उम्मेदवारको दवावमा भयो सिडियोको सरुवा

काठमाडौँ- गृह मन्त्रालय स्रोतका अनुसार उम्मेदवारका दबाबका कारण धमाधम प्रजिअको सरुवा भइरहेको छ । नुवाकोटमा कांग्रेस उम्मेदवार डा. रामशरण महत, भोजपुरमा कांग्रेस उम्मेदवार उमेशजंग...

चुनाबले राष्ट्रबादि हरुलाई एकिकृत गरायो

भक्तपुर । भक्तपुरमा राष्ट्रवादी शक्तिहरु एकतृत भएका छन् ।  भक्तपुर जिल्लाको अगुवा कार्यकर्ता तथा राष्ट्रवादी शक्तिहरु आज भक्तपुरको सल्लाघारीमा एकतृत भएका हुन् ।स्थानिय निर्वाचनमा...

काठमाडौं—२ मा नेपाल र कुइँकेल मतदाताको घरमा

नेपाललाई मतदाताको प्रश्न ‘जितेर फेरि छोड्ने हो कि ?’ बलराम प्यासी काठमाडौं । मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेको काठमाडौं—२ मा २१ मंसीरको प्रतिनिधिसभा...

आधा आकासको अपमान, प्रत्यक्षतर्फ तीनजना महिलाको उम्मेदवारी, एमालेबाट शून्य !

काठमाडौं – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा चुनावमा दलहरुले प्रत्यक्षतर्फ महिलालाई टिकट दिन कन्जुस्याई गरेका छन् । ३२ जिल्लाका ३७...

६६२७ सिटका लागि १५ हजारभन्दा बढीको भिडन्त

प्रदेश नम्बर २ का आठ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी हुन दल, मतदाता र उम्मेदवारलाई आग्रह...

ताथलीमा गणेशलाई स्वागत, लिविलाई बिदाइ

भक्तपुर । भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलीमा सरूवा भई अाएका वडा सचिव राजेन्द्र गणेशलाई निर्वाचित जनप्रतिनिधिले स्वागत गरेका छन् । वडामा सरूवा भई अाएका...

चुनावमा घात गरेको भन्दै कास्की कांग्रेसका ६ नेतामाथि कारबाही

पोखरा । नेपाली कांग्रेस, कास्की क्षेत्र नम्बर ४ ले चुनावमा घात गर्ने ६ जनालाई कार्वाही गरेको छ । कांग्रेस क्षेत्रीय समितिको बैठकले गत बैशाख ३१...

स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । साथै समय पनि थप गरेको छ । यससँगै...

४० देखि ६० वर्षका ५३.६३ प्रतिशत जनप्रतिनिधि निर्वाचित

काठमाडौं । स्थानीय तहको निर्वाचनमा ४० देखि ६० उमेर समूहका सबैभन्दा धेरै अर्थात् ५३.६३ प्रतिशत प्रतिनिधि निर्वाचित भएका छन् । दुई चरणमा गरी ६ प्रदेशमा सम्पन्न निर्वाचनको पछिल्लो तथ्यांकअनुसार २० देखि ४० उमेर समूहका...

आगामी निर्वाचनलाई साउन १ देखि १५ सम्म मतदाता नामावली संकलन गरिने

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । सोमबार...