शनिबारको रात सालेहको रात, २ गोल–२ पास–२ पेनाल्टी मिस

काठमाडौं । शनिबारको राति इजिप्टका फुटबल स्टार मोहम्मद सालेहको नाममा गएको छ भन्दा फरक नपर्ने भएको छ । अफ्रिका कप अफ नेसन्सको छनोट खेलमा...

एशिया कप क्रिकेट छनोटको आज फाइनल

काठमाडौँ, एशिया कप छनोट क्रिकेट प्रतियोगिताको फाइनल भिडन्तमा संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङ भिड्ने भएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किन्नरा ओभल क्रिकेट मैदानमा...

महिला भलिबल लिग असोजमा हुने

काठमाडौंँ, आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा महिला भलिबल लिग हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी...

हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत

  काठमाडौँ, मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्र्तगत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित...

एसिया कप छनोट : हङकङविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं- मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत नेपाल टस जितेर हङकङविरुद्ध ब्याटिङ गर्दैछ। यसअघि भएका ४ खेलमा २ मात्र जित निकालेको नेपालले समूह चरणको...

नेपाल अन्तर्राष्ट्रिय गोल्डकप फुटबलमासमूह ‘ए’ मा

काठमाडौँ, नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’...

नेपाल र मलेशियाबीचको खेल शुरु

काठमाडौँ, एशिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र मलेशियाबीचको खेल केहीबेरअघि शुरु भएको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित...

भक्तपुर फुटसलमा हेल्थ कर्नर प्रथम

काठमाडौं । भक्तपुरमै पहिलो पटक भएको कर्पाेरेट फुटसल प्रतियोगितामा भक्तपुर हेल्थ कर्नर प्रथम भएको छ । विभिन्न संघसंस्था तथा कर्पाेरेट अफिसहरुको संयुक्त आयोजनामा भएको...

क्रिकेट टोलीको श्रीलंका बसाइ सुखद्, आज मलेसिया प्रस्थान

काठमाडौं । एसिया कप छनोटको तयारीका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार (आज) एसिया कप छनोट खेलका लागि मलेसिया प्रस्थान गरेको छ...

नेपालको उत्कृष्ट प्रदर्शन, सबै अभ्यास खेलमा विजयी

काठमाडौं । एसिया कप छनोट खेलको तयारीमा रहेको नेपालले श्रीलंकामा खेलेको तेस्रो तथा अन्तिम अभ्यास खेलपनि जितेको छ । कोल्टस् क्रिकेट क्लबविरुद्ध नेपालले ५...