अझै सुचारू हुन सकेन धरानकाे मतगणना

धरान , नेकपा माओवादीसंगै संघीय गठबन्धनले गरेको विरोधका कारण सोमबार ११ बजेदेखि स्थगित भएको मतगणना आज दिनभरि पनि हुन सकेन । मत गणनाको क्रममा...

तिङ्लामा पुनः निर्वाचन नहुने

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदान बहिष्कार गरेर ‘शून्य भोट’को स्थितिमा पुगेको सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ तिङ्लामा पुन निर्वाचन नहुने भएको छ । प्रदेश १, ५...

नेपालगन्जमा धवलको अग्रता झन् फराकिलो

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाको जारी मत गणनामा मेयरमा राप्रपाका डा. धवलसम्शेर राणाको अग्रता झन् फराकिलो बन्दै गएको छ। कुल २३ वटा वडा रहेको उपमहानगरको १...

सासूसँग बुहारी पराजित

इलामको सन्दकपुर गाउँपालिका–१ दलित महिला सदस्यमा सासूले बुहारीलाई पराजित गरेकी छिन् । एकाघरका सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले चुनाव जितेकी छिन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी ६२...

एमालेकी मञ्जु बनिन् दोस्रो चरणको पहिलो महिला मेयर

डोटी । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उठेका महिलाले जित हासिल गर्न नसकिरहेका बेला डोटीको एक नगरपालिकाको मेयरमा महिला विजयी बनेकी छन्...

एमालेले पनि गाउँपालिकाबाटै खाता खोल्यो

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पनि गाउँपालिकाको अध्यक्षबाट खोलेको छ। एमालेले बझाङको मष्टा गाउँपालिकाको अध्यक्षमा जित हाँसिल गर्दै खाता खोल्न सफल भएको...

गाउँपालिकामा खाता खोल्यो काँग्रेसले

बझाङको काँडा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजेन्द्र बहादुर बोहोरा विजयी भएका छन् । उनले कूल...

रामप्रसाद राई गाउँपालिका–८, भाेजपुरमा माओवादी विजयी

भोजपुर । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल...

सोलुखुम्बुमा काँग्रेसले गाड्यो झण्डा, दुई तहमा विजयी सुरुआत, ३ वडामा प्यानल

सोलुखुम्बु । सोलुखुम्बुमा नेपाली काँग्रेसले विजयी सुरुआत गरेको छ । सोलुखुम्बुका दुई तहमा काँग्रेसले अग्रता लिने लिएको हो । सो क्रममा लिखुपिके गाउँपालिकाका दुई वटा...

नवलपरासीको सरवल गाउँपालिकाको एक मतदान केन्द्रमा २ भोट मात्रै खस्यो !

नवलपरासी । नवलपरासीको सरवल गाउँपालिका वडा नं ६ अन्तर्गतको जनता मावि, निर्वाचन केन्द्रमा दुई भोट मात्रै खसेको छ । सरवलका निर्वाचन अधिकृत टीकाराम ज्ञवालीले दिएको जानकारी...