काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ । २०८२ सालको बडादशैँ असोज ६ गते घटस्थापनादेखि सुरु हुन्छ । समितिले १६ गते बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । Join our WhatsApp Channel Follow @x प्रतिक्रिया दिनुहोस सर्वाधिक धेरै पढिएको यो साता यो महिना ६ महिना २४ घण्टा सम्वन्धित समाचार सबै बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण बैतडी जिप दुर्घटना अपडेट: मृतकको संख्या ४ पुग्यो रौतहटमा धान उत्पादन घट्यो थारु समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने सडक सञ्जालमा जोडिँदै गुर्जा