भक्तपुर । मलेसिया, सिङ्गापुरमा छायांकन गरिएको म्युजिक भिडियो खुल्ला छ है सर्वजनिक भएको छ । ‘स्मृति किरण’ नामक एल्बममा समेटिएको गीत ‘खुल्ला छ है‘.म्युजिक भिडियो मार्फत सार्वजानिक भएको छ ।
मलेसियाको रमणीय स्थलमा छायांकन गरिएको उक्त गीतमा फूर्वा दोर्जे तामाङ र सुष्मा थिङ तामाङको भिन्न अभिनय रहेको छ ।

रमेशक अन्जान कडरियाको स्वरमा गाईएको उक्त गीतमा राजन पोखरेलको रचना, रमेश अन्जान कडरियाको संगीत , सुमन केसीको संगीत संयोजन, कडरिया इन्टरटेन्मेन्टको अडियोभिडियो, राजेन्द्र खड्काको सम्पादन र अमिर मावोको छायांकन र निर्देशन रहेको छ । अर्शु फिल्मस् को पोष्ट प्रोडक्सन रहेको उक्त म्युजिक भिडियो फूलबारी रेष्टुरेन्ट मलेसियाले निर्माण गरेको हो ।

Loading...

Leave a Reply