भद्रपुर । झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा मृत अवस्थामा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Loading...

Leave a Reply