विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा भारतमा शुरु, नाम दिइयो 'मोदीकेयर'

भारतमा विश्वकै सबैभन्दा ठूलो दाबी गरिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन्। “मोदीकेयर” नाम दिइएको यो कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख (८ लाख रुपैयाँ) बराबरको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ।यो कार्यक्रमका लागि केन्द्र र २९ वटा राज्य सरकारलाई प्रतिवर्ष १६ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ। माग बमोजिम लगानीलाई बिस्तारै

Source link

Leave a Reply