विकासमा फड्को मार्न सक्नुपर्दछ : मन्त्री महासेठ

काठमाडौँ,  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी राजमार्ग तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री महासेठले मेची महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको चार लेन बनाउने काम बुटवलबाट शुरु गरेको र छ महीनाभित्र सबै ठाउँमा काम सम्पन्न गर्ने बताउनुभयो । फागुन ३ मा केपी ओलीले सरकार गठन गरेपछिका आठ महीनामा […]

Source link

Leave a Reply