सुन्धाराको सिटिसी मलमा खुल्यो सिटीसी मोबाइल हब

काठमाडौं । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्ट मात्रामा निशुल्क पार्किङ सहित राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहित एक कार्यक्रमका बिच बिहीबार सिटीसी मोबाइलहबको औपचारिक सुरुवात गरिएको हो । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनिदिने लक्ष्य सहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल […]

Source link

Leave a Reply