दमक मालपोतका ३ कर्मचारी पक्राउ, हर्कतको नालीबेली थाहा पाउँदा सबै चकित

झापा । झापाको दमकमा रहेको मालपोत कार्यालयमा कार्यरत तिन जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत सहित २ जना नायव सुब्बालाई पक्राउ गरिएको हो । आयोगका प्रबक्ता रामेश्वर दंगालका अनुसार पक्राउ पर्नेमा मालपोत अधिकृत अग्नि घिमिरे , नायव सब्बा द्धोय डिल्ली काईराला र जयन्द्रा राई रहेका छन् । उनीहरुलाई […]

Source link

Loading...

Leave a Reply