साँखुवासीलाई सडकको धुलो : स्थानीय भन्छन्, कति वर्षसम्म धुलो खानुपर्ने हो ?

–आदित्य दाहाल  साँखु,   साँखुका राजु श्रेष्ठलाई चाबहिलबाट साँखुसम्म यात्रा गर्न करीब दुई घण्टा लाग्छ । वर्खामा पानीले सडक हिलाम्मे त हुन्छ नै । त्यो बाहेक धुलोले यात्रा निकै सकसपूर्ण हुने गरेको उहाँ बताउनुहुन्छ । दस किलोमिटर सडक पार गर्न निकै कष्ट व्यहोर्नुपरेको श्रेष्ठको भनाइ छ । धुलोका कारण यात्रु मात्र होइन सडक छेउका सर्वसाधारणले निकै […]

Source link

Leave a Reply