सबैलाई सहज हुने गरी प्रदेश राजधानी तोकिने

मेलम्ची,   प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले सबैलाई सहज हुने गरी प्रदेशको राजधानी बनाइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेलम्बुको आयोजनामा दशैँ तथा तिहारका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले हेलम्बुलाई खेलको माध्यमबाट अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङले निर्वाचनका बेला बोलेका कुरालाई पाँच वर्षभित्र पूरा गरिने बताउनुभयो […]

Source link

Leave a Reply