क्लियरिङ हाउसले बीस प्रतिशत लाभांश दिने

काठमाडौँ,   नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको आज सम्पन्न सातौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा गरेको नाफाका आधारमा उक्त बोनस दिने निर्णय गरेको हो । कम्पनीले सो आवमा रु १८ करोड १६ लाख नाफा गरेको आज […]

Source link

Loading...

Leave a Reply