पत्रकारमाथि वडाअध्यक्षको खुकुरी प्रहार , अबस्था चिन्ताजनक

पत्रकार केन्द्रप्रकाश पीबीमाथि प्युठानको स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै खुकुरी प्रहार भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट ‘क्रान्तिकारी पत्रकार संगठन, नेपाल’ का जिल्ला नेता एवम् ‘माडी खबर’ साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार पीबीमाथि सोही नगरपालिकाको वडा नं. ७ का वडाअध्यक्ष टेकबहादुर भट्टराईले खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । […]

Source link

Loading...

Leave a Reply