एक व्यक्तिको निजी लगानीमा ऐतिहासिक मन्दिर पुनःनिर्माण

म्याग्दी / एक व्यक्तिको निजी लगानीमा जलजला गाउँपालिका–३ स्थित ऐतिहासिक मल्लाज कोत भगवती मन्दिरको पुनःनिर्माण भएको छ । काठमाडौंको ताहचलका शिवकुमार श्रेष्ठले दिवङ्गत बुवा बाबुलाल र आमा बालकुमारी श्रेष्ठको स्मृतिमा मन्दिर पुननिर्माण गर्नुभएको हो । श्रेष्ठको रु ३६ लाख सहयोगमा बाइसे/चौबिसे राज्यका पालामा निर्मित ऐतिहासिक मन्दिरको पुनःनिर्माण गरिएको मल्लाज कोत पूजा व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर […]

Source link

Loading...

Leave a Reply