होस्टे हैंसेको संस्थागत विकास तालिम

होस्टे हैंसे साकोस नैकाप कलंकीको आयोजनामा त्रि दिवसीय संस्थागत विकास तालिम कार्तिक १२ गते सम्पन्न भएको छ ।

शंखरापुर नगरपालिका, जरसिंहपौवामा कार्तिक १० गतेदेखि आयोजना गरिएको उक्त तालिमको उद्घाटन माननीय सांसद कृष्णा कुमार राईले गर्नुभएको थियो भने तालिम प्रशिक्षण नेफ्स्कूनका कोषाध्यक्ष केशव प्रसाद पोख्रेलले गर्नुभएको थियो ।

तालिममा संस्थाका सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण समिति सदस्य, व्यवस्थापन कर्मचारी लगायत २१ जनाको सहभागिता रहेको थियो ।

Source link

Loading...

Leave a Reply