दुर्घटनामा बीस घाइते

धादिङ,  धादिङ चरौँदी र ससाहमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा २० घाइते भएका छन् । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा२ख ४२४७ नं को माइक्रो र बिपरीत दिशाबाट आउँदै गरेको बा५ख ७५० नं को आइचर एक धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदीमा एकापसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको […]

Source link

Loading...

Leave a Reply