छाती जोडिएका यी जुम्ल्याहा बच्चाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न

काठमाडाैं – शरीरको छातीको भाग जोडीएका जुम्ल्याहा बच्चाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। भुटानका १५ महिने निमा र देवा नाम गरेका बच्चाको अष्ट्रेलियामा शल्यक्रिया सम्पन्न भएको हो। उनीहरुको कलेजो एउटैमा जोडीएको थियो। जोडीएको कलेजो सफलतापूर्वक छुट्याइएको चिकित्सकले बताएका छन्। उनीहरुको शल्यक्रिया गर्न ६ घण्टा लागेको डा जोय क्रेमेरीले बताए। बच्चाहरुको शल्यक्रिया गर्न धेरै खर्च लाग्ने भएकाले […]

Source link

Loading...

Leave a Reply