जाडोमा किन पर्छ चायाँ ? जान्नुहोस् यसरी सजिलै हटाउन सकिन्छ चायाँ

हाम्रो छालामा इपिडर्मिस, डर्मिस तथा सब क्युटेनियस टिस्यु गरी तीन तह हुन्छन् । इपिडर्मिसको सबैभन्दा तल्लो तहमा मेलानोसाइड भन्ने कोशिका हुन्छ जसले छालालाई रंग दिने काम गर्छ । छालामा चायाँ–पोतो तथा दाग–धब्बाहरू पनि यही मेलानोसाइडका कारण आउँछन् । छालामा चायाँ–पोतो आउनुमा वंशानुगत हार्मोन तथा घामको विकिरण (अल्ट्रा–भ्वाइलेट रे) को मुख्य भूमिका हुन्छ । यो समस्याको […]

Source link

Loading...

Leave a Reply