कोरियन प्रविधिको थेरापी काठमाडौँमा

काठमाडौँ, कोरियन प्रविधिको थेरापीमार्फत स्वस्थ्य सेवा प्रदान गर्न थालिएको छ । लामो समय अमेरिकामा बसेर नेपाल फर्कनुभएका बाँकेका प्रमेश शर्माले कोरियामा निर्मित थेरापी मेसिन नेपाल ल्याएर सेवा दिन थाल्नु भएको हो । उहाँले उक्त थेरापी मेसिनले शरीरमा तापक्रम बढाएर विकार पदार्थ बाहिर निकाले सन्तुलन कायम गर्ने दाबी गर्नुभयो । ‘बायो सेरामिक स्टेन’बाट बनेको कोरियन मेसिनद्वारा […]

Source link

Loading...

Leave a Reply