सञ्चालन तथा कानूनी जोखिम व्यवस्थापन तालिम

नेफ्स्कुनको आयोजनामा संघको तालिम केन्द्र चावहिलमा २ दिवसिय सञ्चालन तथा कानूनी जोखिम व्यवस्थापन तालिम मंसिर १८ गते सम्पन्न भएको छ । तालिममा विभिन्न १७ वटा साकोसहरुबाट २३ जनाको सहभागिता रहेको थियो ।

तालिममा जनसागर, समभाव, स्वर्णिम भविश्य, महिला शक्ति, एकता, ग्रिन भ्यालि, हासी खुसि, सिंगापुर गोर्खा, उपकार, लामो साघँु, नवदिप ज्योति महिला उत्थान, नव शृजनशिल, निल बराही, भद्रावती साकोस, चमति बहुउद्देश्यीय सहकारी र अन्य साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा संघका अध्यक्ष डी.बी. बस्नेत, प्रनिनिधि सभा सदस्य एवम नेफ्स्कूनका पुर्व महासचिव माननिय घनश्याम खतिवडा, संघको तालिम केन्द्रका प्राचार्य संजय राज तिमिल्सिना र सहजकर्ता कुमार खत्रीको उपस्थिति रहेको थियो

Source link

Loading...

Leave a Reply