जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? त्यसोभए अपनाउनुहोस यि कुराहरु

काठमाडौँ – अब जाडोको मौसम सुरु हुदै छ । यस जाडोको मौसमले बिभिन्न समस्या मध्य ओठ फुट्ने समस्या पनि हुने गर्छ ।यस बेलामा ओठको स्याहार हामिले गरिएन भने यसले धेरै समस्या निम्त्याउछ । ओठ फुटेमा दुखाइ हुनुका साथै अनुहारलाई पनि कुरुप बनाउछ । त्यस्तै ओठ फुटेमा तातो कुरा खान पनि मिल्दैन । जसले पीडा दिन्छ […]

Source link

Loading...

Leave a Reply