चार महीनाभित्र लगानीमैत्री कानून निर्माण हुन्छ : मन्त्री अधिकारी

काठमाडौँ,  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले लगानीमैत्री वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले चार महीनाभित्र लगानीमैत्री कानून निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लगानी भित्र्याउन कुन विषयमा बाधा छ, ती विषय तीन÷चार महीनामा […]

Source link

Loading...

Leave a Reply