विश्व पौडीमा सहभागी हुँदै नेपाल

काठमाडौँ,  चीनको ग्वाञ्जाओमा मङ्सिर २५ गतेदेखि हुने १४आँै विश्व पौडी प्रतियोगितामा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालबाट सुभम श्रेष्ठले ५० मिटर र सय मिटर ब्रेस्टट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै अनुभव सुब्बामा ५० मिटर र सय मिटर बटरफ्लाई, टिसा शाक्यले ५० मिटर तथा सय मिटर फ्रि स्टाइल तथा आयुश्मा तुलाधरले ५० मिटर […]

Source link

Loading...

Leave a Reply