काठमाडौँ । नेपाली काँग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ।
सानेपामा बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए।
महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि ११ गते बस्ने बताए।

© copyright 2026 and all right reserved to SajhaNews | Design By : Code For Core Innovation