अब नाका नाकामा विदेशी नागरिकको निगरानीका लागि अत्याधुनिक मेसिन

काठमाडौं– सरकारले नेपाल भित्रिने विदेशी नागरिकहरुको निगरानीका लागि नयाँ प्रविधि भित्र्याउने भएको छ । त्रिभुवन विमानस्थल लगायत अन्य नाकाहरुबाट भित्रिने र बाहिरिने विदेशी नागरिकहरुका लागि आँखाको नानी रिड गर्ने आइरिस मेसिन र बायोमेट्रिक विवरणसहितको अध्यागमन सुचना प्रणाली जडान गर्ने भएको हो ।  सरकारले जडान गर्न लागेको आइरिस मेसिनले आँखाको नानी पढ्न सक्छ भने बायोमेट्रिक मेसिनले […]

Source link

Loading...

Leave a Reply