मिर्गाैला पीडितलाई साढे २ लाख रुपैयाँ सहयोग

तनहुँ – तनहुँ, व्यास–७, छापथोकका सुमन गुरूङको दुवै मिर्गाैलामा समस्या आएपछि उपचारका लागि तनहुँ समाज हङकङले दुई लाख ५८ हजार ७ सय २० रूपैयाँ आर्थिक सहयोग गरेको छ । बिहीबार दमौलीमा पत्रकार सम्मेलन गर्दै तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंग बहादुर थापा र पूर्व अध्यक्ष  भिमबहादुर गुरूङले उक्त रकम सुमनकी आमा मिना गुरूङ र दिदी पविता […]

Source link

Loading...

Leave a Reply