मुक्तिनाथ विकास बैंकले सुरु गर्यो अनलाईन सेवाः अब घरमै बसेर खाता खोल्न सकिने

काठमाडौं–मुक्तिनाथ विकास बैंकले अब घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको हो । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता खोल्न नयाँ अनलाईन सेवा सञ्चालन गरेको हो । देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरीकहरुले […]

Source link

Loading...

Leave a Reply