छोटो समयमै ‘सालको पात टपरीे’लाई दुई करोड ‘भ्युअर्स’ (भिडियोसहित)

लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ। गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महिना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो। नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ। यिनै चार सर्जक, कलाकार मिलेर विसं […]

Source link

Loading...

Leave a Reply