समलिंगी र्‍यापर केभिन फ्रेटको गोली हानी हत्या

अमेरिकाको समलिंगी र्यापर केभिन फ्रेटको गोली हानी हत्या भएको छ। पिउर्टो रिकोका २४ वर्षिया फ्रेटमाथि बिहिबार मोटर साइकलमा भ्रमणका क्रममा अज्ञात समूहले गोली हानेका थिए। फ्रेट ८ गोली लागेको अवस्थामा मृत भेटिएको जनाइएको छ। उनीमाथिको हत्याको अनुसन्धानलाई अगाडि बढाइएको छ। फ्रेट र्याप विधाका एक उत्कृष्ट कलाकार थिए। उनको हत्याको उदेश्यबारे केही खुल्न सकेको छैन। फ्रेटले […]

Source link

Loading...

Leave a Reply