प्रधानसेनापति थापा भारत प्रस्थान

प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा शुक्रबार विहान त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सात जना रहेका छन्। भ्रमणका क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ […]

Source link

Loading...

Leave a Reply