दुर्घटनामा भीमबहादुरको मृत्यु, दुई गम्भीर घाइते

बनियानी, झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा पाँचथर लोलीमा गाउँपालिकाका ५० वर्षीय भीमबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–४ स्थित ज्योतिचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४४०७ […]

Source link

Loading...

Leave a Reply