पृथ्वी जयन्तीको बिदा कटाइएकोमा जनताको आक्रोश (भिडियोसहित)

सरकारले पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस त मनायो तर धेरैको माग अनुसार सार्वजनिक विदा भने दिएन । पुस २७ गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरी उहाँप्रति सम्मान व्यक्त गर्नुभयो ।सिंहदरबारस्थित पश्चिम गेटमा रहेको बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदानको स्मरण गरियो । राजनीतिक दलका नेताभन्दा सर्वसाधारणको बाक्लो […]

Source link

Loading...

Leave a Reply