सिरहामा समातिए सुनसहित चार जना

सिरहामा अवैध सुनसहित शनिबार बिहान सशस्त्र प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत घुर्मीखोला भन्ने ठाउँबाट २ किलाे सुनसहित सशस्त्र प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा प्रहरीले सुन गोलबजार र मिर्चैया नगरपालिको सीमाबाट भारतीय नम्बर प्लेटको स्कारपियोसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका एसपी सोमबहादुर गुरुङको टोलीले उनीहरूलाई लिएकाे हाे। तर यसबारे […]

Source link

Loading...

Leave a Reply