सिरहा सुन तस्करी प्रकरण : वडाध्यक्ष मुख्य नाइके

-रामभरोसी यादव सिरहा । सिरहा सशस्त्र प्रहरीले अवैध सुन र तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेलगत्तै सिरहाको लहान नगरपालिकाका एक वडाध्यक्षसहित थप तीन जनालाई पक्राउ गरेको जनाएको छ ।  सिरहा सदरमुकामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरिएका तीन जनालाई गणमा सुनसहित शनिबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको एक घण्टा […]

Source link

Loading...

Leave a Reply