२ करोड दर्शकले हेरेको सालको पात गीतका संगीतसंयोजक आशिष अविरलले ल्याए सालको पातलाई टक्कर दिने गीत

नेपाली सुगम तथा लोक संगीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित सन्गितकार तथा गायक आशिष अविरल र पुजा न्यौपानेको आवाजमा पुजा न्यौपानेको उत्कृष्ट गीत’मर्जी होस्’बजारमा आएको छ।केहि समय अगडी युटुबमा अत्याधिक भाइरल गीत ‘सालको पातको’का संगीत एरेन्जर समेत रहेका अविरलले सृजना गरेका धेरै गीतहरु करोड भन्दा बढी दर्शकले हेरेको त् अबगतनै छ यसैलाई मध्यनजर गर्दै अविरलले […]

Source link

Loading...

Leave a Reply