प्रलोभनमा पारेर धर्म परिवर्तन जारी रहे धार्मिक युद्धः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गरीबिको रेखामुनि रहेका सर्वसाधारण जनतालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने क्रम जारी रहे निकट भविस्यमै नेपालमा धार्मिक युद्ध हुने खतरा रहेको बताएका छन्। राप्रपा जिल्ला कार्य समिति ललितपुरले आयोजना गरेको सनातन हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई धर्म निरपेक्ष बनाउनमा ०६२ र ०६३ को […]

Source link

Loading...

Leave a Reply