साढे ३३ किलो सुन काण्डमा न्यायाधीशमाथि पनि ‘कारबाही’ !

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको आदेशमा उच्च अदालत विराटनगरका ५ जना न्यायाधीशलाई न्याय परिषद सचिवालयमा तानिएको छ । तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको संगठित अपराध, कर्तव्य ज्यान तथा शरीर बन्धक तथा अपहरण मुद्दामा गलत नियतले न्याय सम्पादन गरेको भन्दै ५ जना न्यायाधीश परिषदमा तानिएका हुन् । परिषद सचिवालयमा तानिने उच्च अदालतका न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंह छन् । साढे ३३

Source link

Loading...

Leave a Reply