प्रहरी बढुवाका लागि रिझाउने र चाकडी गर्ने कामको अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीमा बढुवाका लागि र कार्यसम्पादनमा राम्रो देखिनका लागि कसैको पनि दलाली गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन्।नेपाल प्रहरीको १७८ औँ समूहका तालिम सकेका प्रहरी निरीक्षकलाई शपथ ग्रहण गराउने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीका शीर्ष अधिकारीहरूलाई कार्यसम्पादन मुल्यांकन र बढुवाको प्रणाली स्थापना गर्न पनि आग्रह गरेका छन्। विगतमा कार्यसम्पादन र बढुवाका लागि गलत प्रणाली बसेको भन्दै ओलीले अब त्यस्तो नहुने बताएका हुन्। १९ महिना तालिम

Source link

Loading...

Leave a Reply