प्रदेश ३ को एक वर्ष : प्रदेशको न्वारान र राजधानी टुंगो लागेन, बजेट खर्च ६ प्रतिशत मात्रै

हेटौंडा : प्रदेश ३ सरकार संघीयताको अभ्यास गर्ने पहिलो प्रादेशिक सरकार हो। प्रदेश सरकार गठन भएको एकवर्ष पूरा भइसकेको छ। औपचारिक रूपमा प्रदेश ३ सरकारले मंगलबार हेटौंडामा एकवर्ष अवधि पुगेकोमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत राखेको छ। प्रदेश सरकार गठन भएको एकवर्ष पुगिसक्दा प्रदेश सरकार अलमलमा परेको र कहाँबाट काम शुरु गर्ने भन्ने निक्र्यौलमा अझै पुगिनसकेको देखिन्छ। कार्यभार सम्हालेकै दिन कर्मचारीहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भनेका थिए, 'हामीले जे भन्छौँ त्यो गर्छौँ। अ

Source link

Loading...

Leave a Reply