पोखरामा किशोरको शव फेला

कास्की : पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय किशोरको हत्या भएको छ। पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको सोमबार राति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए। सचिनको शव हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो।घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब निरीक्षक कार्कीले बताए। मृतकको शव परीक्षणका लागि पोखरा स्व

Source link

Loading...

Leave a Reply