सिरहाको उत्तरी गाउँमा जंगली हात्तीको आतंक

लहान : पछिल्लो एक सातादेखि सिरहाको उत्तरी क्षेत्रमा पर्ने चुरे ज‌गलसँग जोडिएका गाउँहरुमा ज‌ंगली हात्तीको समूहले आतंक मच्चाएको छ।गोलबजार नगरपालिका–३ जमदह, मुसहर्निया र गोलागाउँमा सोमबार राति छ वटा जंगली हात्तीले स्थानीय छ जनाको भान्सा घर, शौचालय भत्काउनुका साथै गहुँबारी, टमाटर खेती नष्ट गरेको छ। वडाध्यक्ष धनप्रसाद मोक्तानका अनुसार बिहान करिब साढे ३ बजेतिर आएको एक बच्चासहित छ वटा हात्तीले लक्ष्मण राईको थाङ्ग्रामा राखिएको करिब सात क्विन्टल मकै खाएको छ।यस्तै, मुसहर्निया गाउँका प्रकाश

Source link

Loading...

Leave a Reply