सांसदको प्रश्न : वाइडबडीको पहिलो किस्ता दिने महामानव को थिए?

काठमाडौं : वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानबिनबारे राष्ट्रियसभामा जानकारी दिनका लागि राष्ट्रियसभामा आवाज उठेको छ।मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सांसद चक्रप्रसाद स्नेहरीले वाइडबडी विमान खरिदमा पूर्वप्रधानमन्त्रीको नाम मुछिएसँगै यो विषय छाँयामा परेको भन्दै असन्तुष्टि जनाए। उनले त्यसबारे के भइरहेको छ भन्ने विषय सदनलाई जान गराउन सरकारसमक्ष माग गरेका छन्। 'अहिले वाइडबडी कहाँ हरायो। ठूलो मान्छेको नाम आउने बित्तिकै कुनै सुनवाइ हुने होइन भने राज्यमा कानुन छ कि छैन? भन्ने हुन्छ&#3

Source link

Loading...

Leave a Reply