वित्तीय विश्लेषकहरुले बनाए छुट्टै संस्था

काठमाडौं : वित्तीय विश्लेषकहरुको संस्था एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको स्थापना भएको छ। चार्टर फाइनान्सियल एनालिष्टको क्षेत्रका सक्रीय तथा अध्ययनरतहरूले यो संस्थाको स्थापना गरेका हुन्। आगामी शुक्रबार औपचारीक घोषणा गरिने संस्थाको अध्यक्षमा डा. मनोज शाही रहेका छन्। उनका अनुसार अहिले नेपालमा चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए) १२ जना मात्रै रहेको छ। एसोसियसनले ३ फागुनान सम्मेलनको आयोजना समेत गरेको छ। सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञहरु, यसमा अध्ययरत विद्यार्थी

Source link

Loading...

Leave a Reply